अनधिकृत संरचना भत्काएपछि यस्तो देखियो काठमाडौं मल अगाडिको क्षेत्र (फोटोहरू)

काठमाडौं महानगरपालिले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासबिना बनाइएका संरचनामा डोजर लगाइरहेको छ। अनधिकृत संरचना भत्काएपछि काठमाडौं मल अगाडिको क्षेत्र यस्तो देखिएको छ।

नेपालभ्युज

अनधिकृत संरचना भत्काएपछि यस्तो देखियो काठमाडौं मल अगाडिको क्षेत्र (फोटोहरू)

काठमाडौं। काठमाडौं महानगरपालिले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ। सुन्धारा, न्यूरोड, दरबारमार्गलगायतका क्षेत्रका अवैध संरचनामा डोजर लगाएको हो।

सुन्धाराको काठमाडौं मल खिचापोखरी र रञ्जना गल्लीका केही व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको छ। अनधिकृत संरचना भत्काएपछि काठमाडौं मल अगाडिको क्षेत्र यस्तो देखिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved