६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

नेपालभ्युज

६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरि थप ६५८ जनामा कोरोनाभाइरसको सङ्क्रमित थपिएका छन् । ६ हजार ६४३ जनाको परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, कोरोनाका कारण २४ घण्टामा थप १ जनाको मृत्यु पनि भएको छ । हालसम्म नेपालमा ११ हजार ९९३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।

हालसम्म थप ४५६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९६ पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved