राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आज पुन: संसदबाट पास हुँदै
प्रतिनिधि सभाको बिहीवार बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ । संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
लोकप्रिय (यो साता)
-
१
भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !
-
२
के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?
-
३
पति विदेश गएपछि पत्नी प्रेमीसँग होटलमा, मृत भेटिएपछि प्रेमी पक्राउ
-
४
१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर
-
५
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली
-
६
ओली-प्रचण्डका लागि जसपा विभाजन : एक तीर, दुई शिकार !
-
७
गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया
न्यूज अपडेट
-
गर्मीमा नाकबाट रगत आउँछ ? गर्नुहोस् यो काम
-
मटिहानी आगलागी प्रभावितलाई शैक्षिक सामाग्री वितरण
-
मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छः मन्त्री श्रेष्ठ
-
मधेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
-
राजनीतिको ‘भाग्य-निर्धारक’ बनाइँदै सर्वोच्च !
-
रातो मत्स्येन्द्रनाथको रथारोहण (तस्वीरहरु)
-
अक्षय तृतीया मेलाको तयारी पूरा, डोलेश्वरमा चारवटै ढोका खोलिने
Facebook Comment
Comment