महिला संघको अध्यक्षमा उषाकुमारी

नेपालभ्युज

महिला संघको अध्यक्षमा उषाकुमारी

काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन्।

सभापति शेरबहादुर देउवाले संघको सभापतिमा सिरहाकी मिश्रलाई नियुक्त गरेको  नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको चैत १५, २०७८ को निर्णयअनुसार देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भातृ संघमा अध्यक्ष नियुक्त गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved