श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै

श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदैछ। यसअघिका गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा निर्वाचन हुन लागेको हो।

नेपालभ्युज

श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै

काठमाडौं। श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदैछ। यसअघिका गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा निर्वाचन हुन लागेको हो।

आज हुने निर्वाचनका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दुल्लास अलाहप्पेरुमा र अनुरा कुमारा दिसानायकेले आफ्नो मनोनयन दर्ता गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आर्थिक संकट चुलिएपछि शुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved