घाँस काट्न गएकी बालिका बलात्कृत, २६ वर्षीय युवक पक्राउ

बालिका बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन्।

नेपालभ्युज

कैलाली। बालिका बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन्।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्ट पक्राउ परेका हुन्।

ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी बिष्ट फरार भएका थिए। उनलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएकाे प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved