विजय उत्सव मनाउन सार्वजनिक बिदा

नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा रुपनी गाउँपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ।

नेपालभ्युज

विजय उत्सव मनाउन सार्वजनिक बिदा

सप्तरी। नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा रुपनी गाउँपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ।

पालिका क्षेत्रभित्रका सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामा समेत ९ जेठ साेमबार बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीद्वारा जारी सूचनामा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved