सिर्जनाले उछिनिन् स्थापितलाई, बालेनको भने अग्रता कायमै

नेपालभ्युज

सिर्जनाले उछिनिन् स्थापितलाई, बालेनको भने अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले नेकपा एमालेका केशव स्थापितलाई पछि पारेकी छन्।

गणना शुरु भएकै दिनबाट यी उम्मेदवार दोस्रो र तेस्रो हुँदै आएका छन्। सिंह र स्थापितबीच शुरुआती दिनदेखि नै कडा प्रतिस्पर्धा चल्दै आएकोमा शनिबार सिंहले स्थापितलाई २४ मतले पछाडि पारेकी हुन्।

मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार बालेन शाहले ३२ हजार ९७८ मत पाएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved