ताप्लेजुङको मिरिङदेन ६ मा एमालेको प्यानलै विजयी

नेपालभ्युज

काठमाडौं। ताप्लेजुङको मिरिङ्देन गाउँपालिकाको ६ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ।

एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङको मिरिङदेन ६ मा एमालेका मनोज लुम्बाहाम्फे विजयी भएका हुन्।

उक्त वडामा वडाध्यक्ष लुम्बाहाम्फेसहित एमालेको प्यानलै विजयी भएको एमाले सचिव भट्टराईले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved