रामेछापमा मतपेटिका लिएर गएको गाडी दुर्घटना, तीन प्रहरी घाइते

नेपालभ्युज

रामेछापमा मतपेटिका लिएर गएको गाडी दुर्घटना, तीन प्रहरी घाइते

मन्थली । रामेछापमा मतपेटिका लिएर जाँदै गरेको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा म्यादीसहित तीन प्रहरी घाइते भएका छन्। रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार जाँदै गरेको गाडी दुर्घटनामा परेको हो।

ना७ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको र गाडीमा रहेका म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएका प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved