बारामा एमाले र जसपाका कार्यकर्ताबीच झडप

नेपालभ्युज

बारामा एमाले र जसपाका कार्यकर्ताबीच झडप
प्रतिकात्मक तस्वीर

काठमाडौं। बाराको पचरौता नगरपालिका २ मा नेकपा एमाले र जनता समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ। झडपका कारण मतदान रोकिएको छ।

प्रहरीले झडप रोक्न आधा दर्जन अश्रुग्याँस प्रहार गरेको छ। घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved