टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौं महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिवेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो।

दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved