आईपीएल: लखनउसँग हैदरावाद पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदरवाद पराजित भएको छ।सोमबारको खेलमा लखनउ सुपर जायन्टसँग हैदरावाद १२ रनले पराजित भएको हो।

नेपालभ्युज

आईपीएल: लखनउसँग हैदरावाद पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदरवाद पराजित भएको छ।सोमबारको खेलमा लखनउ सुपर जायन्टसँग हैदरावाद १२ रनले पराजित भएको हो। यो उसको लगातार दोस्रो हार हो।

आईपीएलको यो सिजनमा लखनउको यो दोस्रो जित हो। उसले एक हार र दुई जित गरेर ४ अंक जोडेको छ। लखनउ तालिकाको पाँचौँ स्थानमा छ।

दुई खेल खेलेको हैदरावादले खाता खोल्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved