मलेसिया र पीएनजीबीचको टी २० आज

पपुवा न्युगिनी (पीएनजी) र मलेसियाबीच टी २० क्रिकेट प्रतियोगिता हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल हुनेछ।

नेपालभ्युज

मलेसिया र पीएनजीबीचको टी २० आज

काठमाडौं। पपुवा न्युगिनी (पीएनजी) र मलेसियाबीच टी २० क्रिकेट प्रतियोगिता हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल हुनेछ। नेपाल पनि सहभागी यो त्रिकोणात्मक टी २० मा मलेसिया र पीएनजीबीचको खेल दिउँसो साढे १२ बजेपछि खेल शुरु हुने छ।

मलेसिया जारी प्रतियोगितामा १ खेल जित्दै दुई अंकका साथ दोस्रो स्थानमा छ भने पीएनजीले अहिलेसम्म सवै खेलमा पराजित रहँदै अन्तिम स्थानमा रहेको छ। आजको खेलमा मलेसिया विजयी भए फाइनलमा पुग्ने छ।

तर, फराकिलो अन्तरले जित निकाल्न सके पीएनजीको पनि फाइनल पुग्ने सम्भावना कायमै रहने छ। यसअघि पीएनजी मलेसियासँग पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved