सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

नेपालभ्युज

सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन्।

मंगलबार राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा श्रेष्ठलाई नियुक्त गरेकी हुन्।

आज बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। समितिले अनुमोदन गरेसँगै श्रेष्ठलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गरेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved