राप्रपाद्वारा केन्द्रीय सम्पादन समिति गठन

नेपालभ्युज

राप्रपाद्वारा केन्द्रीय सम्पादन समिति गठन
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ।

समितिमा उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्दश्याम गिरी, महामन्त्री डा धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ, प्रह्लादप्रसाद साह, केन्द्रीय सदस्य दीपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टङ्क ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार सदस्य रहेको पार्टीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved