सर्लाही आइपुगे भारतीय हास्य कलाकार राजपाल यादव

नेपालभ्युज

सर्लाही आइपुगे भारतीय हास्य कलाकार राजपाल यादव

सर्लाही । भारतीय हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन्। मलंगवामा आज गोपाल सेवा समितिको ९ औं राष्ट्रिय महाधिवेशन पारेर उनी सर्लाही आएका हुन्।

भारतीय कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ-गाउँबाट सदरमुकाम पुगेका थिए। कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजेमात्र कार्यक्रम स्थल पुगेका थिए।

आयोजकले उनलाई प्रमुख अतिथि बनाएको थियो। यादवसँग दर्शक तथा स्थानीयले फोटो खिच्न तँछाडमछाड गरेका थिए। आयोजकले उनलाई ५६ किलोको मालाले सम्मान गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved