एमाले बैठकस्थलमा कुटाकुट गरेका पत्रकारबीच मिलापत्र (पत्रसहित)

नेपालभ्युज

एमाले बैठकस्थलमा कुटाकुट गरेका पत्रकारबीच मिलापत्र (पत्रसहित)

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समितिको बैठकस्थलमा कुटाकुट गरेका पत्रकारबीच मिलापत्र भएको छ।

बाह्रखरी अनलाइनका फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापाबीच मिलापत्र भएको हो।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टेलिभिजनका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा क्षेत्री र थापाबीच मिलापत्र भएको हो।

यस कारण भयो एमाले बैठक कक्षबाहिर पत्रकारबीच कुटाकुट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved