विधान महाधिवेशनबारे छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपालभ्युज

विधान महाधिवेशनबारे छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ। विधान महाधिवेशनबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार शुक्रवारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्नेछ ।
शनिबारसम्म चल्ने केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ।   एमालेले यही असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दै छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved