भारतमा पछिल्लो २४ घण्टामा १२९ को मृत्यु

भारतमा थप एक हजार ४८४ जना कोरोना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा १२९ जना सङ्क्रमितको मृत्यु भएको छ।

नेपालभ्युज

भारतमा पछिल्लो २४ घण्टामा १२९ को मृत्यु

काठमाडौं। भारतमा थप एक हजार ४८४ जना कोरोना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा १२९ जना सङ्क्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको सङ्ख्या ५ लाख १६ हजार ५१० पुगेको छ । भारतमा हाल २९ हजार जना कोरोनाका सक्रिय सङ्क्रमित छन्। भारतमा पनि बिस्तारै सङ्क्रमित र मृतकको सङ्ख्या घट्ने क्रममा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved