पुन:निर्माण सम्पन्नपछिको रातोमछिन्द्रनाथ मन्दिर (तस्वीरहरू)

नेपालभ्युज

पुन:निर्माण सम्पन्नपछिको रातोमछिन्द्रनाथ मन्दिर (तस्वीरहरू)

काठमाडौं । २०७२ सालको भूकम्पबाट भत्किएको रातोमछिन्द्रनाथको मन्दिरको पुन:निर्माणको काम सम्पन्न भइसकेको छ ।

यो ऐतिहासिक मन्दिर पुन:निर्माणको काम विभिन्न कारणले गर्दा ढिला भएपनि यसपाली देखि रातोमछिन्द्रनाथको मूर्तिलाई मन्दिरमा नै स्थापित गरिएको छ ।

रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् ।

    

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved