रास्वपाको घरदैलो कार्यक्रम (तस्वीरहरू)

नेपालभ्युज

रास्वपाको घरदैलो कार्यक्रम (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि घरदैलो पदयात्रा सुरु गरेको छ ।

पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौं जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।

न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुन्धारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुग्ने छ । सो पदयात्रामा पार्टीका उपसभापति डीपी अर्याल, विराजभक्त श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved