लिग–२

स्कटल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता

नेपालभ्युज

स्कटल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । र्आसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालले पहिलो सफलता पाएको छ ।

स्कटल्यान्डको डन्डीस्थित फोर्टहिलमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । उनले १.५ ओभरमा स्कटल्यान्डका जर्ज मुन्सेलाई डकआउट गरे ।

टस जितेर स्कटल्यान्डले पहिले ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved