स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने

नेपालभ्युज

स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

डन्डीस्थित फोर्टहिलमा केही समयपछि सुरु हुने खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यससँगै नेपालले पहिले बलिङ गर्ने भएको हो ।

जारी सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved