थेग्नै नसक्ने गरी आगन्तुक आएपछि सेतो गुम्बा निर्धारित समयअघि नै बन्द (तस्वीरहरू)

नेपालभ्युज

थेग्नै नसक्ने गरी आगन्तुक आएपछि सेतो गुम्बा निर्धारित समयअघि नै बन्द (तस्वीरहरू)
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित सेतो गुम्बा हेर्न आगन्तुकको भीड लागेको छ । भीड थेगिनसक्नु भएपछि बिहीबार दिउँसो २ बजे नै गुम्बा गरिएको व्यवस्थापनले जनाएको छ ।

गुम्बा १० दिनका लागि मात्र खुला गरिएको थियो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने भनिए पनि भीड नियन्त्रण बाहिर गएपछि सुरक्षाका कारण देखाउँदै समयभन्दा पहिला नै बन्द गरिएको हो ।

गुम्बा जाने भीडका कारण सडकमा ट्राफिक जामसमेत भएको थियो ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved