विष्णुमती किनारमा पानी जम्दा यात्रुलाई सास्ती (तस्वीरहरू)

नेपालभ्युज

विष्णुमती किनारमा पानी जम्दा यात्रुलाई सास्ती (तस्वीरहरू)

ललितपुर । बर्खा लागेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पानी जमेर हैरानी हुन थाल्छ । पानी र ढलको राम्रो निकास नहुँदा स्थानीयबासिन्दासँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपर्छ ।

आज पनि विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्रमा पानी जमेको छ । वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved