दमक भ्यु टावर सशुल्क सञ्चालन गर्न स्वीकृति

नेपालभ्युज

दमक भ्यु टावर सशुल्क सञ्चालन गर्न स्वीकृति

काठमाडौं । सरकारले दमक भ्यु टावरलाई सशुल्क सञ्चालन गर्न स्वीकृति दिएको छ ।

वैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्को दुई बैठकका ३० निर्णय सार्वजनिक (सूचीसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved