मन्त्रिपरिषद्को दुई बैठकका ३० निर्णय सार्वजनिक (सूचीसहित)

नेपालभ्युज

मन्त्रिपरिषद्को दुई बैठकका ३० निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्का २ वटा बैठकका ३० निर्णय सार्वजनिक भएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरुको तलबमान तथा ग्रेड समायोजन गर्नेलगायतको निर्णय गरेको छ ।

साथै, सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ ।

सत्य निरुपणको अध्यक्षमा महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छिन् । त्यस्तै, आयोगका चार/चार जना सदस्य पनि नियुक्त गरिएको छ ।

निर्णयहरू – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved