प्रिशा साह मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न माग (तस्वीरहरू)

नेपालभ्युज

प्रिशा साह मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न माग (तस्वीरहरू)

काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शव फेला परेको घटनाको नेपालमा विरोध प्रदर्शन भएको छ ।

पद्मकन्या स्वतन्त्र विद्यार्थी युनियनले (स्ववियु)ले शुक्रबार र्‍यालीसहित कालो मास्क लगाएर विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

घटना अत्यन्त दु:खद् भएको र घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् । विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेकी थिइन् ।

हेरौं तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved