सरकारले माग सम्बोधन गरे आन्दोलनको मोडालिटी फेर्ने शिक्षक महासङ्घको निर्णय

नेपालभ्युज

सरकारले माग सम्बोधन गरे आन्दोलनको मोडालिटी फेर्ने शिक्षक महासङ्घको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासङ्घले सरकारले मन्त्रिपरिषद्बाट पूरा गर्न सक्ने आफ्ना मागहरू सम्बोधन गरेमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ।

महासङ्घको आज दिनभर बसेको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार शिक्षा मन्त्रालयले तयार पारेको ९ बुँदे ड्राफ्टमा मन्त्रिपरिषद्ले निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गरिनेछ।  बैठकले वार्तालाई निरन्तरता दिने निर्णय गरेसँगै शिक्षक नेताहरू सरकारसँग वार्तामा बसिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved