राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

नेपालभ्युज

राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने भएका छन् ।

सरकारको नजरबन्दमा रहेका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिए ।

साथै, सुवेदीले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved