दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन

नेपालभ्युज

दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन

काठमाडौं । सङ्घीय संसद् सचिवालयले दुई जना पत्रकारको प्रवेश पास निलम्बन गरेको छ ।

पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद् प्रवेश पास निलम्बन गरिएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved