अर्थ सचिव मरासिनीले पाए अवकाश

नेपालभ्युज

अर्थ सचिव मरासिनीले पाए अवकाश

काठमाडौं ।  निजामती सेवामा ३७ वर्षको योगदानसँगै सचिव मधु मरासिनीले अवकाश पाएका छन् । यसअघि दुई पटक अर्थसचिव बनेका मरासिनीले आइतबारदेखि अवकाश पाएका हुन् ।

मरासिनीले अवकाश पाउनुअघि राष्ट्रिय योजना आयोगका सचिव थिए ।

२०४३ भदौदेखि खरिदारबाट निजामती सेवामा प्रवेश गरेका  मरासिनी २०४९ असारमा अधिकृत बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved