दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍यो

नेपालभ्युज

दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍यो

काठमाडौं । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि सरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले  बोर्ड बैठकबाट यस्तो निर्णय गरिएको र अब यही मिति हुने जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved