सुनको भाउ बढ्यो

नेपालभ्युज

सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेको हो ।

सुन तोलाको १ लाख ६९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved