सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

नेपालभ्युज

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ ।

मन्त्रालय भवनको माथिल्लो तलामा लागेको आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ ।

आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved