सुनको भाउ तोलामा १९ सय रूपैयाँले बढ्यो

नेपालभ्युज

सुनको भाउ तोलामा १९ सय रूपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ६४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँले बढेर १ हजार ९ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved