एकीकृत समाजवादीमा ज्वालालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी

नेपालभ्युज

एकीकृत समाजवादीमा ज्वालालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका ज्वाला सल्यानबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसद हुन् ।

यस्तै उपप्रमुखमा पोलिटब्यूरो सदस्य दामोदर आर्याललाई जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved