शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालभ्युज

शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेकी शोभा पाठकलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले  अनुमति दिएको छ ।

उनलाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनीविरुद्ध राजकुमार त्रिपाठीको जाहेरी परेको छ ।

उनले नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध बलात्कार र भुण हत्याको आरोप लगाउँदै आएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved