घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । आज सुन १ लाख ५३ हजार रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो । आज १ हजार ८६० मा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved