प्रधानमन्त्री ओलीले गरे चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालय अवलोकन

नेपालभ्युज

प्रधानमन्त्री ओलीले गरे चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालय अवलोकन

बेइजिङ । चीनका प्रधानमन्त्री ली छयाङको निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । सङ्ग्रहालयमा चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सामग्री हेर्न सकिनेछ ।

प्रधानमन्त्री ओलीसहितको भ्रमण दल आज (बिहीबार) दिउँसो स्वदेश फकँदैछ । -रासस

‘अनुदान’ शब्द हटाएपछि बीआरआई फ्रेमवर्कमा भयो हस्ताक्षर, अब कस्तो ‘सहायता’ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved