ओलीले दिए चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

नेपालभ्युज

ओलीले दिए चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

मंगलबार बिहान भएको द्विपक्षीय औपचारिक वार्ताका क्रममा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीलाई भ्रमणको निम्तो दिएका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले अनुकूल समय मिलाएर नेपाल भ्रमण गर्ने वचन दिएको नेपाली प्रतिनिधिमण्डलका सदस्य एवं परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved