गोरीशंकरमा माओवादीको अग्रता कायमै, एमालेले मतान्तर घटायो

नेपालभ्युज

गोरीशंकरमा माओवादीको अग्रता कायमै, एमालेले मतान्तर घटायो

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता कायमै छ ।

माओवादीका उम्मेदवार निम लेकी शेर्पाले १ हजार ३८० मतसहित अग्रता बनाएकी छन् ।

उनलाई नेकपा एमालेकी उमा लुङ्गेली मगरले १ हजार १३ मतसहित पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी तामाङले ७९६ मत ल्याएकी छन् ।

यो गाउँपालिकामा २०७९ को स्थानीय चुनावमा मा‌ओवादीको समर्थनमा कांग्रेस विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved