सस्तैमा आउट भए धवन

नेपालभ्युज

सस्तैमा आउट भए धवन

काठमाडौं । कर्णाली याक्सका ओपनर शिखर धवन सस्तैमा आउट भएका छन् ।

भारतीय पूर्वक्रिकेटर धवनलाई जनकपुर बोल्ट्सका हर्ष थाकेरले १४ रनमा आउट गरेका हुन् । धवनले ३ चौका प्रहार गरे ।

अहिले कर्णालीले ४.४ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved