आइतबारदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने

नेपालभ्युज

आइतबारदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने
फाइल तस्वीर

काठमाडौं । मंसिर ९ गते(आइतबार)देखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved