कीर्तिपुरमा २० जना नै भिड्ने, कसैले पनि लिएन उम्मेदवारी फिर्ता (सूचीसहित)

नेपालभ्युज

कीर्तिपुरमा २० जना नै भिड्ने, कसैले पनि लिएन उम्मेदवारी फिर्ता (सूचीसहित)

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा २० जना नै  भिड्ने निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

मंसिर २ गते उम्मेदवारी दर्ता गरेका २० जनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन आयोगले २० जनाको अन्तिम नामावली सूची सार्वजनिक गरेको हो ।

तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

 यस्तो छ सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved