माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी बैठक बोलाएको  छ ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार  बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

यस अघि  कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved