पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

नेपालभ्युज

पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पोखरा । पर्वत अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ। अस्पतालमा कार्यरतमध्ये चारजना चिकित्सक र १२ जना स्वास्थ्यकर्मी गरी १६ जनामा सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गर्न बाध्य भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्री ले जानकारी दिए ।

माघ ९ देखि १४ गतेसम्मका लागि अस्पतालको आकस्मिक सेवा र फिभर क्लिनिक बाहेकका अन्य सेवा बन्द गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved