नेपाल र बंगलादेशबीचको खेल हेर्न ओइरिए दर्शक (तस्वीरहरू)

नेपाल र बंगलादेशबीचको खेल हेर्न ओइरिए दर्शक (तस्वीरहरू)

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल केहीबेरमा सुरु हुँदैछ ।

बंगलादेशविरुद्धको खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved