एक सय दिनमा लक्षित कार्यक्रमको ९८ प्रतिशत पूरा भयो : मन्त्री खड्का

नेपालभ्युज

एक सय दिनमा लक्षित कार्यक्रमको ९८ प्रतिशत पूरा भयो : मन्त्री खड्का
फाइल फोटो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले १०० दिनको अवधिमा लक्षित कार्यक्रमको ९८ प्रतिशत पूरा भएको दाबी गरेका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफू सरकारमा सहभागी भएको १०० दिनको उपलब्धि सार्वजनिक गरे । जसमा लक्षित कार्यक्रममा ९८ प्रतिशत पूरा भएको बताए ।

‘असम्भव केही पनि छैन, एक्लै सम्भव छैन’ भन्ने नारा अनुसार ऊर्जा मन्त्रालयको अब्बल टीमका कारण सो उपलब्धि हासिल गरेको उनको भनाई छ ।

वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने सम्झौता ऐतिहासिक भएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved